• आइतबार, १४ भदौ २०८३
  • images

    दुई हजार ३२८ संक्रमित थपिए,१९ जनाको मृत्यु

    दुई हजार ३२८ संक्रमित थपिए,१९ जनाको मृत्यु

    शनिबार, असार १९ २०७८
    शनिबार, असार १९ २०७८
    दुई हजार ३२८ संक्रमित थपिए,१९ जनाको मृत्यु


    काठमाडौ,१९ असार । शनिबार देशभर दुई हजार ३२८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या ६ लाख ८१ हजार १३६ पुगेको छ । यस्तै निको हुने कुल संख्या ६ लाख ६ हजार ६६६ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ हजार ६६ जना संक्रमणबाट मुक्त भएका छन् । यस्तै आज थप १९ जनाको मृत्यु भएको छ ।जना निको भएका छन् भने ९ हजार १९८ जनाको मृत्यु भएको छ । मनत्रालयका अनुसार पाँच हजार ८ सय ३७ जनाको पीसीआर बिधिबाट र ४ हजार २ सय ९६ जनाको एन्टीजेन विधिबाट गरी कुल १० हजार १सय ३३ जनाको कोरोना परीक्षण भएको थियो । सो परीक्षणबाट कुल दुई हजार ३ सय २८ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।
    एको हो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार