• आइतबार, १४ भदौ २०८३
  • images

    काठमाडौं उपत्यकामा ४९९ जना संक्रमित सक्रिय संक्रमित सात हजार ८२८

    काठमाडौं उपत्यकामा ४९९ जना संक्रमित सक्रिय संक्रमित सात हजार ८२८

    हेल्दीखबर
    मंगलबार, असार २२ २०७८
    हेल्दीखबर
    मंगलबार, असार २२ २०७८
    काठमाडौं उपत्यकामा ४९९ जना संक्रमित सक्रिय संक्रमित सात हजार ८२८

     

    काठमाडौ,२२ असार । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  काठमाडौंमा ३६५, भक्तपुरमा २९ र ललितपुरमा १०५ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप २ हजार ६३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ७ हजार ५०३ पीसीआर र ५०८२ जनाको एन्टीजेन गरी १२ हजार ५८५ जनाको परीक्षण गर्दा २ हजार ६३४ जनामा पोजेटिभ देखिएको हो । यो संख्या भनेको परीक्षण गरिएकामध्ये संक्रमणको दर २०।९ प्रतिशत हो । 

    यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५६५ हजार जना संक्रमणमुक्त भएका छन् भने १५ संक्रमितको मृत्यु भएको छ । आज थपिएको तथ्याँकसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८७ हजार १९५ पुगेको छ । जसमध्ये ६ लाख १२ हजार ९९४ हजार जना निको भएका छन् भने ९ हजार २६३ जनाको मृत्यु भएको छ । 

    अहिले सक्रिय संक्रमितको संख्या २५ हजार ८२८ रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार