• सोमबार, १५ भदौ २०८३
  • images

    अफगानिस्तानमा एक हजार ५५७ थपिँदा ९१ सङ्क्रमितको मृत्यु

    अफगानिस्तानमा एक हजार ५५७ थपिँदा ९१ सङ्क्रमितको मृत्यु

    हेल्दीखबर
    बुधबार, असार १६ २०७८
    हेल्दीखबर
    बुधबार, असार १६ २०७८
    अफगानिस्तानमा एक हजार ५५७ थपिँदा ९१ सङ्क्रमितको मृत्यु

    काठमाडौं, १६ असार  । अफगानिस्तानमा गएको चौबीस घण्टामा एक हजार ५५७ जनामा कोभिड १९ सङ्क्रमणको पुष्टि भएको छ । हालसम्म एक लाख २० हजार २१६ जना सङ्क्रमित पुगेका छन् ।
    समाचार संस्था एएनआईका अनुसार महामारीमा अफगानिस्तानमा कोरोना सङ्क्रमणबाट चार हजार ९६२ जनाले ज्यान गुमाएका छन् । गएको चौबीस घण्टामा ९९६ जना सङ्क्रमित निको भएका छन् । अफगानिस्तानमा हालसम्म छ लाख जनाको परीक्षण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार