• आइतबार, १४ भदौ २०८३
  • images

    ५० जना स्वास्थ्यकर्मीलाई स्थायी रुपमा रोजगारीको अवसर

    ५० जना स्वास्थ्यकर्मीलाई स्थायी रुपमा रोजगारीको अवसर

    सरकारले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी

    हेल्दीखबर
    सोमबार, मंसिर १३ २०७८
    हेल्दीखबर
    सोमबार, मंसिर १३ २०७८
    ५० जना स्वास्थ्यकर्मीलाई स्थायी रुपमा रोजगारीको अवसर


    काठमाडौ । स्वास्थ्यकर्मीहरुका लागि स्थायी सेवामा काम गर्ने रोजगारीको अवसर आएको छ । 
    लोकसेवा आयोग प्रदेश कार्यालय हेटौंडाले ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु स्थायी रुपमा माग गरेको छ । 
    आयोगले हेल्थ असिष्टेन्ट,पब्लिक हेल्थ नर्स, स्टाफ नर्स, कविराज, ल्याब टेक्निसियन,फार्मेसी सहायक र रेडियोग्राफर गरी ५० जनाको  संख्यामा स्वास्थ्यकर्मीहरु माग गरेको हो । 
    हेरौंसूचनाःlok2.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार