काठमाडौं, ११ फागुन । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले विभिन्न २० पदका लागि रोजगारीको सूचना प्रकाशित गरेको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला नेतृत्वमा रहेको उक्त अस्पतालले परियोजना संयोजक २ जना, रिसर्च असिस्टेन्ट १६ जना, कार्यक्रम अधिकृत एक जना र मेडिकल अफिसर एक जना मागेको हो ।
अन्तर्वार्ताबाट छनोट हुने ती पदमा आवेदन दिन इच्छुकले किओचको कार्यालय बुढानिलकण्ठ वा जच२पष्यअज।यचन।लउ मा इमेलमार्फत दरखास्त पेश गर्न सक्नेछन् ।
हेरौँ सूचनाः
