• शनिबार, १ कात्तिक २०८३
  • images

    लुम्बिनी प्रादेशिक अस्पतालमा ७८ जना स्टाफ नर्स सहित ८२ जनाका लागि रोजगारीको अवसर

    लुम्बिनी प्रादेशिक अस्पतालमा ७८ जना स्टाफ नर्स सहित ८२ जनाका लागि रोजगारीको अवसर

    मंगलबार, भदौ २२ २०७८
    मंगलबार, भदौ २२ २०७८
    लुम्बिनी प्रादेशिक अस्पतालमा ७८ जना स्टाफ नर्स सहित ८२ जनाका लागि रोजगारीको अवसर

    काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पतालले ७८ जना स्टाफ नर्स सहित ८२ जनाका लागि जागिरको अवसर सिर्जना गरेको छ। अस्पतालले करार सेवामा १० जना हेमोडायालासिस तालिम प्राप्त स्टाफ नर्स र ६८ जना स्टाफ नर्स सहित ७८ जना र ४ जना फार्मेसी सहायक पदमा दरखास्त आव्हान गरेको हो।
    हेरौं सूचना

    lumbini.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार