• शुक्रबार, ३० असोज २०८३
  • images

    वीर अस्पतालमा ५० जना स्टाफ नर्सका लागि रोजगारीको अवसर

    वीर अस्पतालमा ५० जना स्टाफ नर्सका लागि रोजगारीको अवसर

    मंगलबार, भदौ २२ २०७८
    मंगलबार, भदौ २२ २०७८
    वीर अस्पतालमा ५० जना स्टाफ नर्सका लागि रोजगारीको अवसर


    कोभिड १९ यूनिफाइड अस्पतालले (वीर) कर्मचारीको माग गरेको छ। अस्पताल प्रशासनले एक सूचना जारी गरी कोरोना संक्रमितको हेरचाह तथा उपचारका लागि ५० जना स्टाफ नर्स माग गरेको हो।
    पाचौं तहका ५० जना नर्स ६ महिनाका लागि माग गरिएको सूचनामा उल्लेख छ। सरकारको प्रचलित तलब स्केल बमोजिम र भत्ताको व्यवस्था हुने अस्पतालले जनाएको छ। योग्यता पुगेका नागरिकहरुलाई भदौ २४ गतेभित्र दरखास्त दिन आव्हान गरिएको छ ।

    bir karmacharii.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार