काठमाडौं । लोक सेवा आयोग गण्डकी प्रदेशले स्वास्थ्य सेवा तर्फ चौथो देखि आठौं तहसम्म ६५२ जना स्थायी कर्मचारीका लागि आवेदन खुलाएको छ ।
कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था अनुसार प्रदेश सरकार अन्तर्गत रिक्त रहेका २३ पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न आयोगले आवेदन खुलाएको हो । हेरौंसूचना: 


