• सोमबार, १५ भदौ २०८३
  • images

    सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा रजिष्ट्रार नेफ्रोलोजी सहित पाँच पदका लागि रोजगारीको अवसर

    सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा रजिष्ट्रार नेफ्रोलोजी सहित पाँच पदका लागि रोजगारीको अवसर

    बुधबार, भदौ ९ २०७८
    बुधबार, भदौ ९ २०७८
    सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा रजिष्ट्रार नेफ्रोलोजी सहित पाँच पदका लागि रोजगारीको अवसर

    काठमाडौं । सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा रजिष्ट्रार नेफ्रोलोजी आठौं तह सहित विभिन्न पाँच पदका लागि करार सेवामा चिकित्सक माग गरिएको छ। केन्द्रले आज सूचना प्रकाशित गर्दै रजिष्ट्रार नेफ्रोलोजी आठौं तहमा २ जना, रजिष्ट्रार इन्ट्रनल मेडिसिन (एमडिजिपी) आठौैं तहमा १ जना र मेडिकल अधिकृत आठौं तहका लागि २  चिकित्सक माग गरेको छ।
    सूचना प्रकाशित भएको १५ दिन भित्र इच्छुक चिकित्सकहरुलाई दरखास्तका लागि आह्वान गरेको छ। केन्द्रले दरखास्त र शैक्षिक योग्यताको लगायत अन्य जानकारीका लागि केन्द्रको सूचना पाटी वा धधध.जयतअ.यचन.लउ  हेर्न समेत अनुरोध गरेको छ।

    dharma bhakta.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार