कोरोनाको नयाँ प्रजाति नेपालमा भेटियो , तीन जनामा संक्रमण (विज्ञप्ति सहित)

काठमाडौं,५ पुस। नेपालमा पनि कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले एक बक्तब्य जारी गर्दै नेपालमा बेलायतबाट आएका ३ जनामा नयाँ प्रजातिको कोरोना भेटिएको जानकारी दिनुभयो । उहाँले २८ बर्षिया महिला, ६७ र ३२ बर्षिय पुरुषमा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको पुष्टी भएको बताउनुभयो । कोरोनाको नयाँ प्रजातिको उद्गम्स्थल बेलायतबाट केहि दिन अघि नेपाल फर्किकएकालाई स्वास्थ्य मन्त्रालयको निगरानीमा राखी नुमना परीक्षण गर्दा ३ वटा नमुनामा नेगेटिभ देखिएपछि नयाँ प्रजातिका् संक्रमण भए नभएको…