• आइतबार, १४ भदौ २०८३
  • images

    राष्ट्रिय आयुर्वेद तालिम केन्द्रको कार्यकारी निर्देशकमा डा.सन्तोष ठाकुर नियुक्त

    राष्ट्रिय आयुर्वेद तालिम केन्द्रको कार्यकारी निर्देशकमा डा.सन्तोष ठाकुर नियुक्त

    मंगलबार, असार १० २०८२
    मंगलबार, असार १० २०८२
    राष्ट्रिय आयुर्वेद तालिम केन्द्रको कार्यकारी निर्देशकमा डा.सन्तोष ठाकुर नियुक्त

    काठमाडौँ, १० असार । किर्तीपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको कार्यकारी निर्देशकमा  डा.सन्तोष कुमार ठाकुर नियुक्त हुनुभएको छ । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. ठाकुरलाई तालिम केन्द्रको निर्देशकमा नियुक्त गरेको हो । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा.ठाकुरलाई राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरको निर्देशकमा नियुक्त गर्नुभएको हो । 
    यसअघि तालिम केन्द्र कीर्तिपुरमा डा राम आधार यादव प्रमुख हुनुहुन्थ्यो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार