• आइतबार, १४ भदौ २०८३
  • images

    बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको कार्यकारी निर्देशकमा डा सगुन जोशी नियुक्त

    बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको कार्यकारी निर्देशकमा डा सगुन जोशी नियुक्त

    हेल्दीखबर
    आइतबार, असोज १० २०७८
    हेल्दीखबर
    आइतबार, असोज १० २०७८
    बिपी कोइराला  लायन्स नेत्र अध्ययन केन्द्रको  कार्यकारी निर्देशकमा डा सगुन जोशी नियुक्त

    काठमाडौ । त्रिवि  बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको कार्यकारी निर्देशकमा डा सगुन जोशी नियुक्त हुनुभएको छ । 

    त्रिवि कार्यकारी परिषदले वरिष्ठ नेत्र विशेषज्ञ डा जोशीले आइतबार निर्देशकमा नियुक्त गरेको हो । डा. जोशीलाई आईतबार नै लागू हुने गरी कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। डा. जोशीको कार्यकाल चार वर्षको हुनेछ।

    केन्द्रका यसअघिका निर्देशक डा आनन्दकुमार शर्माको कार्यकाल सकिएपछि त्रिविले डा जोशीलाई नियुक्त गरेको हो।

    डा जोशीको नाम त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले त्रिवि कार्यकारी परिषदमा सिफारिस गरेको थियो। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार