• आइतबार, १४ भदौ २०८३
  • images

    स्वास्थ्य मन्त्रालयको सचिवमा डा.रोशन पोखरेल नियुक्त

    स्वास्थ्य मन्त्रालयको सचिवमा डा.रोशन पोखरेल नियुक्त

    सोमबार, साउन ४ २०७८
    सोमबार, साउन ४ २०७८
    स्वास्थ्य मन्त्रालयको सचिवमा डा.रोशन पोखरेल नियुक्त

    काठमाडौं,४ साउन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. रोशन पोखरेल नियुक्त हुनुभएको  छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रमुख विशेषज्ञ डा. पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  
    यसअघि सिफारिस समितिले सचिवका लागि प्रमुख विषेषज्ञहरु डा. पोखरेल, महेन्द्रप्रसाद श्रेष्ठ र दिपेन्द्ररमण सिंह र डा रोशन पोखरेललाई  सिफारिस गरेको थियो । तत्कालिन स्वास्थ्य सचिव डा.पुष्पा चौधरीलाई २०७५ साल मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा तानेदेखि स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिव रिक्त थियो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार