• बिहीबार , २९ असोज २०८३
  • images
    images

    नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुखमा सुनिता आचार्य नियुक्त 

    नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुखमा सुनिता आचार्य नियुक्त 

    बिहीबार , माघ २४ २०८१
    बिहीबार , माघ २४ २०८१
    नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुखमा सुनिता आचार्य नियुक्त 

    काठमाडौं,२४ माघ । नेपालगन्ज नर्सिङ्ग क्याम्पसको प्रमुखमा सुनीता आचार्य नियुक्त हुनुभएको छ।
    त्रिभुवन विश्वविद्यालय कार्यकारि परिषदले आचार्यलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । 

    उपप्राध्यापक आचार्य लामो समयदेखि अध्यापन पेशामा सम्लग्न हुनुहुन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार