भक्तपुर, २२ पुस । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदका लागि खुलाएको विज्ञापनको लिखित परीक्षा पुस २४ र २५ गते हुने भएको छ ।
अस्पतालले सूचना जारी गर्दै बायोमेडिकल इन्जिनिएर सातौँ तह र हेमोडाइलासिस टेक्नोलोजी चौथो तहको लिखित परीक्षा पुस २५ गते बिहीबारका दिन हुने छ ।
यस्तै रजिष्ट्रार रेडियोलोजिष्ट आठौँ तह, रजिष्ट्रार युरोलोजिष्ट आठौँ तह र रजिष्ट्रार कार्डियोलोजिष्ट आठौँ तहको लिखित परीक्षा पुस २४ गते बुधबारका दिन तोकिएको छ । परीक्षा केन्द्र प्रत्यारोपण केन्द्रमा तोकिएको छ ।
हेरौँ सूचनाः
