• आइतबार, १४ भदौ २०८३
  • images

    नारायणी अस्पतालको प्रमुखमा डा. साह नियुक्त 

    नारायणी अस्पतालको प्रमुखमा डा. साह नियुक्त 

    हेल्दीखबर
    बिहीबार , पुस ७ २०७९
    हेल्दीखबर
    बिहीबार , पुस ७ २०७९
    नारायणी अस्पतालको प्रमुखमा डा. साह नियुक्त 

    काठमाडौं,७ पुस। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा चित्ररन्जन साहलाई नियुक्त  गरिएको  छ।

    डा साह यूरो तथा मिर्गौला प्रत्यारोपण सर्जन हुनुहुन्छ। डा साहलाई बुधबार मेसुको जिम्मेवारी दिइएको हो। उहाँले बिहीबार अस्पतालमा पुगेर पदभार ग्रहण गर्नुभएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार