• आइतबार, १४ भदौ २०८३
  • images

    गेटा मेडिकल कलेजकाे निर्देशकमा डा.प्रमोद जाेशी नियुक्त, केहिदिन भित्र पदभार ग्रहण गर्ने

    गेटा मेडिकल कलेजकाे निर्देशकमा डा.प्रमोद जाेशी नियुक्त, केहिदिन भित्र पदभार ग्रहण गर्ने

    हेल्दीखबर
    शुक्रबार, असार १० २०७९
    हेल्दीखबर
    शुक्रबार, असार १० २०७९
    गेटा मेडिकल कलेजकाे निर्देशकमा डा.प्रमोद जाेशी नियुक्त, केहिदिन भित्र पदभार ग्रहण गर्ने

    काठमाडाैं । गेटा मेडिकल कलेज शिक्षण अस्पतालकाे निर्देशकमा डा  प्रमाेद जाेशीलाई   नियुक्त गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा.  जाेशीलाइ गेटा अस्पतालकाे निर्देशकमा नियुक्त गरेकाे हाे । गेटामा तीन सय शय्याकाे अस्पताल संचालन गरि मेडिकल कलेज संचालन गर्ने सरकारको तयारी छ। हाल त्यहाँको भवन निर्माण भइसकेको छ। सरकारले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरिसकेको छ। त्यही तयारी स्वरुप डा जाेशीलाइ उक्त अस्पतालको निर्देशका नियुक्त गरेकाे हाे । उहाँले केहिदिन भित्र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। जोशी यसअघि ट्रमा सेन्टरको प्रमुख हुनुहुन्थ्यो। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार