काठमाडौं । नेपाल प्रहरीले विशेषज्ञ चिकित्सक सहित मेडिकल अफिसर तथा नर्सको लागि दरखास्त आह्वान गरेको छ।उसले स्थायी सेवाको लागि ती पद हरुमा दरखास्त आह्वान गरेको हो। हेरौ सूचना : https://gorkhapatraonline.com/viewer?file=https://gorkhapatraonline.com/ArchiveNewsFile/613aa578b0f43_gopa_pdf.pdf
