काठमाडौं । प्रदेश १ सामाजिक विकास मन्त्रालयले २५ जना नर्स करारमा नियुक्त गर्ने भएको छ। मन्त्रालयले सूचना जारी गर्दै २५ नर्स नियुक्त गर्न लागेको जानकारी दिएको हो। मन्त्रालयले ७ दिनभित्र आवेदन दिन भनेको छ।
संचार रजिस्ट्रार कार्यालय दर्ता नम्बरः 00116 सम्पादक : भावना भट्टराई
भक्तपुर , सूर्यविनायक २ healthykhabar@gmail.com
सम्पर्क नम्बरः ९८४९१५१३१३
© 2026 All right reserved to Healthykhabar.com | Site By : SobizTrend