• आइतबार, १४ भदौ २०८३
  • images

    कस्तो कारणले गर्भावस्थामै शिशु तेस्रोलिङ्गी बन्छ ?

    कस्तो कारणले गर्भावस्थामै शिशु तेस्रोलिङ्गी बन्छ ?

    मंगलबार, फागुन १८ २०७७
    मंगलबार, फागुन १८ २०७७
    कस्तो कारणले गर्भावस्थामै शिशु तेस्रोलिङ्गी बन्छ ?

    काठमाडौ । यो संसारमा मानिसलाइ दुइ प्रकारका बिभाजित गरिएको छ । एउटा पुरुष अर्को महिला । यि दुइबिचमा एउटा यस्तो मान्छे पनि हुन्छन जुन हामी भन्दा केहि भिन्न हुन्छन्, देखिन्छन् ।जसलाई हामी ट्रांसजेंडर अर्थात तेस्रोलिङगी भन्छौं । वास्तवमा , ट्रांसजेंडरलाई पुरुष र महिलाहरुको बर्गमा समावेश गर्न सकिदैन , यस प्रकारका मानिसहरुमा महिला र पुरुष दुवैको गुण समावेश हुन्छ । यस्ता मानिस वााहिरबाट पुरुष देखिन्छन तर भित्रि रुपमा महिलाहरुको गुण हुन्छ , यस्तै बाहिरबाट महिला जस्तो देखिए पनि भित्रि रुपमा पुरुषको गुण र आर्गन्स हुन्छन ।
    गर्भाधारणको पहिलो तीन महीनाको अवधिमा शिशुको लिंग बन्ने गर्छ । यस अवधिमा यदि कुनै प्रकारको चोट, टाक्सिक खानपान, हार्मोनलको समस्याले गर्दा शिशु महिला या पुरुष बन्ने भन्दा पनि दुवैको गुण वा आर्गन्स हुन जान्छ , त्यसैले गर्भाधारणको ३ महीना महिलाहरुले विशेष ध्यान दिन जरुरी छ ।

    गर्भाधारणको यि अबस्थामा शिशुहरु तेस्रो लिङगी बन्ने संभाबन रहन्छ :

    १. गर्भाधारण पहिलो ३ महिनामा यदि गर्भवती महिलालाई रुघाखोकी ज्वरो आइरहेको छ र यदि उसले कुनै हेभिडोजको औषधी सेवन गरेमा ।
    २.गर्भाधारणको समयमा गर्भवति महिलाले टाक्सिक फुड जस्तै केमिकली ट्रीटेड वा पेस्टिसाइड्स फ्रूट
    ( वेजिटेबल्स )खाएमा ।
    ३. गर्भाधारणको पहिलो ३ महीनामा कुनै प्रकारको दुर्घटना वा रोगी भएमा शिशुको आर्गन्सलाई नोक्सान भएमा ।
    ४. जेनेटिक डिसआर्डरको कारणले पनि शिशुको लिंग निर्धारणमा असर पर्न जान्छ ।
    ५. डाक्टरको सल्लाह विना नै आफैले गर्भपतनको औषधिको रुपमा घरेलु औषधि प्रयोग गरेको खण्डमा तेस्रोलिङगी बच्चा जन्मीन सक्छ ।

    तसर्थ गर्भवति महिलाले ध्यान दिनपर्ने कुराहरु :

    १. डाक्टरको सल्लाह विना कुनै पनि प्रकारको औषधि नखानुहोस , यहासम्म की ज्वरो र रुघाखोकीको पनि औषधी खानु हुदैन ।
    २. हेल्थी डाइट अनुसारको खानेकुरा खानुस , बाहिरको खाना सकेसम्म नखानुस ।
    ३. थाइराइड प्राब्लम, डायबिटीज मिर्गी जस्तो रोग भएको अवस्थामा डाक्टरको सल्लाह पछि मात्र प्रेग्नेंसी प्लान गर्नु राम्रो हुन्छ ।
    ४. प्रेग्नेंसीको पहिलो ३ महीनामा ज्वरो रुघाखोकी भएमा सीरियसली मानेर डाक्टरलाई देखाउन उत्तम मानिन्छ ।
    ५. प्रेग्नेंसीको समयमा कुनै पनि प्रकारको नशालु चिजको सेवन गर्नु हुदैन ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार