साउन २० सम्म आवेदन दिन सकिने
काठमाडौँ, १४ साउन । त्रिवि शिक्षण अस्पतालले अस्थायी दरबन्दीमा चार जना स्वास्थ्यकर्मी माग गरेको छ ।
आज एक सूचना जारी गर्दै अस्पतालले फिजियोथेरापी प्राविधिक अधिकृत ३ जना र क्लिनिकल इम्ब्रायोलोजिष्ट १ जना माग गरेको हो । सूचना अनुसार परीक्षा लिखित मात्र हुनेछ । उमेरको हद २१ वर्ष पुरा भइ ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
हेरौँ विस्तृत सूचनाः