• आइतबार, १४ भदौ २०८३
  • images

    त्रिवि शिक्षण अस्पतालमा मुसा, उडुस, उपियाँ र साङ्ला नियन्त्रण गर्न टेण्डर आह्वान

    त्रिवि शिक्षण अस्पतालमा मुसा, उडुस, उपियाँ र साङ्ला नियन्त्रण गर्न टेण्डर आह्वान

    शुक्रबार, साउन २९ २०७८
    शुक्रबार, साउन २९ २०७८
    त्रिवि शिक्षण अस्पतालमा मुसा, उडुस, उपियाँ र साङ्ला नियन्त्रण गर्न टेण्डर आह्वान

    काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले मुसा, उडुस, उपियाँ साङ्ला आदि नियन्त्रणको लागि टेण्डर आह्वान गरेको छ । अस्पताल प्रशासनका अनुसार अस्पतालको विभिन्न विभागमा मुसा, उडुस, उपियाँ र साङ्ला आदि नियन्त्रण गर्नु परेकाले टेण्डर आह्वान गर्नुपरेको हो । अस्पतालका प्रशासन प्रमुख रामविक्रम अधिकारीले यो नियमित र पुरानो प्रक्रिया भएको बताउनुभयो । शिक्षण अस्पताल बाहेक अन्य अस्पतालमा पनि मुसा, उपियाँ साङ्ला नियन्त्रणको लागि टेण्डर आह्वान गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार