• आइतबार, १४ भदौ २०८३
  • images

    घरमा आगलागी हुँदा जुना विकको जलेर मृत्यु

    घरमा आगलागी हुँदा जुना विकको जलेर मृत्यु

    आइतबार, साउन ११ २०८२
    आइतबार, साउन ११ २०८२
    घरमा आगलागी हुँदा जुना विकको जलेर मृत्यु

    गुल्मी, ११ साउन । घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

     धुर्कोट गाउँपालिका ५ मा आगलागी हुँदा  ३० वर्षीया जुना विकको मृत्यु भएको हो ।

     जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी  गंगाबहादुर सारुका अनुसार विकको ढुङ्गा माटोले बनेको एक तल्ले कच्ची घरमा अचानक आगलागी हुँदा मानसिक सन्तुलन ठिक नभएकी छोरीको मृत्यु भएको हो ।  

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार