• आइतबार, १ कात्तिक २०८३
  • images

    नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशकमा डा वासुदेव उपाध्याय नियुक्त 

    नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशकमा डा वासुदेव उपाध्याय नियुक्त 

    मंगलबार, असार १० २०८२
    मंगलबार, असार १० २०८२
    नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशकमा डा वासुदेव उपाध्याय नियुक्त 

    काठमाडौं, १० असार । नरदेवी आयुर्वेद चिकित्सालयको  निर्देशकमा डा. वासुदेव उपाध्याय नियुक्त हुनुभएको छ । 

     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नरदेवी आयुर्वेद चिकित्सालय  निर्देशकमा डा. उपाध्यायलाई  नियुक्त गरेको हो ।

    images

    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उहाँलाई निर्देशकमा नियुक्त गरेको हो ।

    उहाँ यसअघि स्वास्थ्य तथा जनसंख्या , लुम्बिनी प्रदेशको सचिव भइसक्नुभएको छ ।
    नरदेवीमा यसअघि डा रामदेव यादव निमित्त निर्देशक पदमा हुनुहुन्थ्यो ।
     डा उपाध्याय ११ औं तहका आयुर्वेद चिकित्सक हुनुहो ।


     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार