• सोमबार, १५ भदौ २०८३
  • images

    बागमती प्रदेशमा ४५७ जना नर्स माग 

    बागमती प्रदेशमा ४५७ जना नर्स माग 

    २१ दिनभित्र आवेदन दिनुपर्ने

    बिहीबार , फागुन २४ २०८०
    बिहीबार , फागुन २४ २०८०
    बागमती प्रदेशमा ४५७ जना नर्स माग 

    काठमाडौँ, २४ फागुन । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ठूलो संख्यामा नर्स माग गरेको छ । 
    बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले एक सूचना जारी गर्दै प्रदेश अन्तर्रगतको विभिन्न विद्यालयहरुका लागि विद्यालय नर्स माग गरेको हो । 
    सूचना अनुसार ४५७ जना नर्स माग भएको छ । इच्छुक योग्यता पुगेका नर्सले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । 
    हेरौँ सूचनाः 

    suchana n us.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार