• आइतबार, १४ भदौ २०८३
  • images

    स्वास्थ्य मन्त्री मोहन बस्नेतद्वारा पदभार ग्रहण

    स्वास्थ्य मन्त्री मोहन बस्नेतद्वारा पदभार ग्रहण

    हेल्दीखबर
    बिहीबार , वैशाख २१ २०८०
    हेल्दीखबर
    बिहीबार , वैशाख २१ २०८०
    स्वास्थ्य मन्त्री मोहन बस्नेतद्वारा पदभार ग्रहण

    काठमाडौं, २१ वैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले स्वास्थ्य मन्त्रालय रामशाहपथ पुगेर पदभार ग्रहण गर्नुभएको छ।


    बिहीबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै बस्नेतले  स्वास्थ्य मन्त्रालय पुगेर पदभार सम्हाल्नु भएको हो।

    मन्त्री बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले स्वास्थ्यमन्त्री नियुक्त गर्नुभएको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार