• आइतबार, १४ भदौ २०८३
  • images

    लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डाक्टर विनोदकुमार गिरी नियुक्त

    लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डाक्टर विनोदकुमार गिरी नियुक्त

    हेल्दीखबर
    मंगलबार, चैत २१ २०७९
    हेल्दीखबर
    मंगलबार, चैत २१ २०७९
    लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डाक्टर विनोदकुमार गिरी नियुक्त

    दाङ,२१ चैत । लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डाल. विनोदकुमार गिरी नियुक्त हुनुभएको छ।

     लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को  बैठकले डा गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गरेको हो।

    एघारौँ तहका कार्यरत डा गिरी यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशक पदमा हुनुहुन्थ्यो ।
    यसअघिका  स्वास्थ्य सचिवमा डा विकास देवकोटा बाह्रौँ तहमा बढुवा भई संघीय स्वास्थ्य मन्त्रालयमा आएपछि लुम्बिनीको स्वास्थ्य मन्त्रालय सचिव पद रिक्त थियो। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार