• शनिबार, १ कात्तिक २०८३
  • images

    ५५ जना स्वास्थ्यकर्मीको सरुवा

    ५५ जना स्वास्थ्यकर्मीको सरुवा

    हेल्दीखबर
    शनिबार, असोज १६ २०७८
    हेल्दीखबर
    शनिबार, असोज १६ २०७८
    ५५ जना स्वास्थ्यकर्मीको सरुवा


    काठमाडौ । लुम्बिनी प्रदेश स्वास्थ्य,जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयेले ५५ स्वास्थ्यकर्मीको सरुवा गरेको छ।

    मन्त्रालयले २५ जनाको सरुवा र ३० जनालाई कामकाज गर्न खटाएको हो। मन्त्रालयले असोज १५ गते सचिवस्तरिय निर्णय अनुसार कर्माचारीको सरुवा र कामकाजका लागि खटाएको हो।

    images


    सरुवा हुने स्वास्थ्यकर्मीको सूचिः 

    lumini.jpgsaruwa1.jpglumbini2.jpglumbini3.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार