• आइतबार, १४ भदौ २०८३
  • images

    स्वास्थ्य सेवा विभागद्धारा कर्मचारी माग

    स्वास्थ्य सेवा विभागद्धारा कर्मचारी माग

    हेल्दीखबर
    शनिबार, माघ ७ २०७९
    हेल्दीखबर
    शनिबार, माघ ७ २०७९
    स्वास्थ्य सेवा विभागद्धारा कर्मचारी माग


    काठमाडौँ, ७ माघ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले करार सेवामा कर्मचारी माग गरेको छ ।  विभागले शनिबार सूचना जारी (eLMIS Corrdinato) सातौँ तहका लागि अधिकृत पदमा दुई जना कर्मचारी माग गरेको हो । 

    एक जना मधेस प्रदेश र एक जना सुदूरपश्चिम प्रदेशमा खटाउने गरी विभागले कर्मचारी माग गरेको छ । 

    योग्ता पुगेका इच्छुकलाई ८०० आवेदन शुल्क तिरेर १० दिनभित्र आवेदन दिन भनिएको छ ।

    आवेदन टेकुस्थित स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा दिनुपर्ने सूचनामा जानकारी दिइएको छ ।
    हेरौँ सूचनाः  

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार