• आइतबार, १४ भदौ २०८३
  • images

    सेती अस्पतालमा २० जना चिकित्सकलाई रोजगारीको अवसर

    सेती अस्पतालमा २० जना चिकित्सकलाई रोजगारीको अवसर

    आइतबार, भदौ २० २०७८
    आइतबार, भदौ २० २०७८
    सेती अस्पतालमा २० जना चिकित्सकलाई रोजगारीको अवसर


    धनगढीस्थित सेती प्रादेशिक अस्पतालले अस्थायी दरबन्दीमा केही कर्मचारीको माग गरेको छ। अस्पतालले एक सूचना जारी विभिन्न पदमा २० जना कर्मचारीको माग गरेको हो। विशेषज्ञ चिकित्सकदेखि मेडिकल अधिकृतसम्म माग गरेको सूचनामा उल्लेख छ।
    अस्पताल प्रशासनका अनुसार फरेन्सि विज्ञ, गाइनोकोलोजिष्ट, पेडियाट्रिसियन, नियोनेटोलोजिष्ट, पेडियाट्रिक सर्जन, मेडिकल जनरलिष्ट, नफ्रोलोजिष्ट, छातीरोग विशेषज्ञ, डेन्टल सर्जन लगायतका कर्मचारीको माग गरेको हो। इच्छुक व्यक्तिले सूचना जारी भएको २१ दिनभित्र आवेदन दिन सक्छन्।

    seti pradeshik.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार