• आइतबार, १४ भदौ २०८३
  • images

    स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त

    स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त

    मंगलबार, साउन १९ २०७८
    मंगलबार, साउन १९ २०७८
    स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त

    काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार डा. बिच्छालाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिइएको हो । डा. बिच्छा कान्तिवाल अस्पतालमा निर्देशक पदमा कार्यरत हुनुहुन्थ्यो  ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार