काठमाडौँ, १ बैशाख । स्वास्थ्य सेवा विभागले १९४ जना नर्सको स्तरबृद्धि गरेको छ ।
गत पुस मसान्तसम्म निवेदन दर्ता भएकाहरुको स्तरबृद्धिको सिफारिस भएका नर्सिङ कर्मचारीको दोस्रो लिष्ट विभागले आज सार्वजनिक गरेको हो । यसबारे विस्तृत जानकारी स्वास्थ्य सेवा विभागको वेवसाईट www.http://dohs.gov.np/ बाट पनि हेर्न सकिन्छ ।
यी हुन् स्तरवृद्धि भएका नर्सः