• आइतबार, १४ भदौ २०८३
  • images

    स्वास्थ्यकर्मी आकाश झाको मृत्यु

    स्वास्थ्यकर्मी आकाश झाको मृत्यु

    हेल्दीखबर
    शुक्रबार, साउन १५ २०७८
    हेल्दीखबर
    शुक्रबार, साउन १५ २०७८
    स्वास्थ्यकर्मी आकाश झाको मृत्यु

      भरतपुर । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रेडियसन अंकोलोजी विभागका टेक्निसियन आकाशकुमार झाको  मृत्यु भएको छ ।

    झाको हिजाे निधन भएकाे अस्पतालले जानकारी दिएको छ। 
    झाको निधनप्रति अस्पतालले दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, आज आकस्मिक र अंतरंग सेवा बाहेकका सबै सेवा बन्द रहने अस्पतालले जनाएको छ ।  c1cff186e32b83565d3ddf11dd08028f.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार