• आइतबार, १४ भदौ २०८३
  • images

    शुक्रबार सार्वजनिक बिदा दिने निर्णय

    शुक्रबार सार्वजनिक बिदा दिने निर्णय

    हेल्दीखबर
    सोमबार, वैशाख २६ २०७९
    हेल्दीखबर
    सोमबार, वैशाख २६ २०७९
    शुक्रबार सार्वजनिक बिदा दिने निर्णय

    काठमाडौं, २६ वैशाख  । सरकारले वैशाख ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 
    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचनको मतदान हुने दिन बिदा दिने निर्णय गरेको हो ।
    गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिइएको जानकारी दिनुभयो ।    हेरौंसूचना:download.png

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार