• आइतबार, १४ भदौ २०८३
  • images

    बिहीबार सार्वजनिक बिदा दिने निर्णय

    बिहीबार सार्वजनिक बिदा दिने निर्णय

    हेल्दीखबर
    मंगलबार, भदौ २६ २०८०
    हेल्दीखबर
    मंगलबार, भदौ २६ २०८०
    बिहीबार सार्वजनिक बिदा दिने निर्णय

    काठमाडौं, २६ भदौ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ ।

    नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
     
    मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।

    हेरौं सूचना: 

    Subas-Nemwang-Public-Holiday-768x1000.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार