• सोमबार, २५ साउन २०८३
  • images

    फार्मेसी परिषद्ले लिएको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित

    फार्मेसी परिषद्ले लिएको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित

    हेल्दीखबर
    आइतबार, पुस ४ २०७८
    हेल्दीखबर
    आइतबार, पुस ४ २०७८
    फार्मेसी परिषद्ले लिएको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित

      काठमाडौं । नेपाल फार्मेसी परिषदले १८औ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ।शनिबार राती नै प्रकाशित नतिजा अनुसार डिप्लोमा इन फार्मेसीमा ४६ प्रतिशत र ब्याचलर इन फार्मेसीमा २० प्रतिशत मात्र उत्तीर्ण भएका परिषद ले जनाएको छ। 
    डिप्लोमा इन फार्मेसीमा ११३५ जनाले फारम भरेका थिए भने ब्याचलर इन फार्मेसीमा ५७६ जना सहभागी भएका थिए ।IMG_20211219_110208.jpgIMG_20211219_110132.jpgIMG_20211219_110054.jpgIMG_20211219_110029.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार