• बुधबार, २८ असोज २०८३
  • images
    images

    १२ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर, कार्तिक ५ भित्र दरखास्त दिनुपर्ने  

    १२ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर, कार्तिक ५ भित्र दरखास्त दिनुपर्ने  

    हेल्दीखबर
    बिहीबार , असोज २१ २०७८
    हेल्दीखबर
    बिहीबार , असोज २१ २०७८
    १२ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर, कार्तिक ५ भित्र दरखास्त दिनुपर्ने  

    काठमाडौं । पथरी शनिश्चरे नगरपालिकाले करार सेवाको लागि १२ जना स्वास्थ्यकर्मी  कर्मचारीको माग गरेको छ।
    नगरपालिकाले एक सूचना जारी गर्दै स्वास्थ्यका विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।
    मेडिकल अधिकृत, रेडियोग्राफर,ल्याब टेक्निसियन,सहायक कम्प्युर अपरेटर, कार्यालय सहयोगी, र सुरक्षा गार्ड एक–एक जना माग गरेको छ।
    त्यस्तै अहेब, अनमी तीन–तीन जना माग गरेको छ।
    ५ कार्तिक सम्म दरखास्त पेश गरिसक्नुपर्ने सूचनामा उल्लेख छ। हेरौंसूचना: 1-1.jpg2-1.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार