• आइतबार, १४ भदौ २०८३
  • images

    यी हुन् शहिद गंगालाल हृदय केन्द्रमा स्थायी सेवामा नाम निकाल्न सफल डाक्टर र नर्स

    यी हुन् शहिद गंगालाल हृदय केन्द्रमा स्थायी सेवामा नाम निकाल्न सफल डाक्टर र नर्स

    हेल्दीखबर
    मंगलबार, असोज १९ २०७८
    हेल्दीखबर
    मंगलबार, असोज १९ २०७८
    यी हुन् शहिद गंगालाल  हृदय केन्द्रमा स्थायी सेवामा नाम निकाल्न सफल डाक्टर र नर्स

    काठमाडौ । शहिद गंगालाल राष्ट्रीय हृदय केन्द्रले एक जना रजिष्ट्रार कार्डियोभास्कुलर सर्जरी र वरिष्ठ स्टाफ नर्सको नतिजा निकालेको छ । लोकसेवा आयोगको सिफारिस अनुसार केन्द्रले आज सूचना प्रकाशित गर्दै स्थायी सेवामा नाम निकालेका रजिष्ट्रार कार्डियोभास्कुलर सर्जरीमा ऋचा जोशी तथा वरिष्ठ स्टाफ नर्समा वर्षा भण्डारीले नाम निकाल्नुभएको छ । यस्तै नर्सिङतर्फ वैकल्पिकमा सविना तुल्सीबाख्योले नाम निकाल्नुभएको छ । उत्तीर्ण उम्मेदवारहरु लाई केन्द्र ३० दिन भित्र र राजपत्रित श्रेणी मा उत्तीर्ण भएका उम्मेदवारहरु १५ (पन्ध्र) दिन भित्र केन्द्रमा सम्पर्क गर्नु पर्छ ।

    हेरौंसूचनाःShahid-Gangalal-National-Heart-Center-Final-Result-and-Recommendation-notice.png

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार