• बुधबार, ४ कात्तिक २०८३
  • images

    टिचिङ अस्पतालमा २५ जना स्टाफ नर्सका लागि रोजगारीको अवसर

    टिचिङ अस्पतालमा २५ जना स्टाफ नर्सका लागि रोजगारीको अवसर

    बिहीबार , भदौ १७ २०७८
    बिहीबार , भदौ १७ २०७८
    टिचिङ अस्पतालमा २५ जना स्टाफ नर्सका लागि रोजगारीको अवसर


    काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जले २५ जना स्टाफ नर्स माग गरेको छ। अस्पतालले सूचना जारी गर्दै करार सेवामा २५ जना स्टाफ नर्स माग गरेको हो। त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उर्तीण गरेका इच्छुक व्यक्तिले आजदेखि ७ दिनभित्र(भदौ २४ गते बेलुका ५ बजे) आवदेन दिन सक्नेछन्। teaching-768x1379.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार