• बुधबार, २८ असोज २०८३
  • images

    औषधि व्यवस्था विभागको महानिर्देशकमा पुनः नारायण ढकाल नियुक्त

    औषधि व्यवस्था विभागको महानिर्देशकमा पुनः नारायण ढकाल नियुक्त

    हेल्दीखबर
    मंगलबार, भदौ १५ २०७८
    हेल्दीखबर
    मंगलबार, भदौ १५ २०७८
    औषधि व्यवस्था विभागको महानिर्देशकमा पुनः नारायण ढकाल नियुक्त

    काठमाडौँ ।  औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाललाई पुनः नियुक्त गरिएको छ । 
    यसअघि पनि ढकाल दुईपटक महानिर्देशक भइसक्नुभएको छ । 
     मन्त्रिस्तरीय निर्णय गर्दै ढकाललाई औषधि व्यवस्था विभागको महानिर्देशकमा नियुक्त गरिएको हो । 
     विभागका हालका महानिर्देशक भरत भट्टराईलाई भने राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुख बनाइएको छ । यसअघि ढकाललाई  स्वास्थ्य मन्त्रालयमा फाजिलमा राखिएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार