• मंगलबार, २७ असोज २०८३
  • images
    कविता

    स्तनपानको महत्व ! 

    स्तनपानको महत्व ! 

    मंगलबार, साउन १९ २०८३
    मंगलबार, साउन १९ २०८३
    स्तनपानको महत्व ! 

    आमाको दूध बच्चालाई अमृत समान हुन्छ।

    बाहिरी दूध खुवाउँदा रोगब्याधी लाग्छ।

    आमा–बच्चा दुवैको माया–प्रेम बढ्छ।

    बाहिरी दूध खुवाउँदा आय स्रोत घट्छ।

    आमाको पहिलो बिगौती दूधले रोग लाग्न दिँदैन।

    यात्रामा जाँदा झन्झट नि हुँदैन।

    बच्चा–बच्चीले चाहे जति खुवाउन सकिने।

    बजारको दूध किनेर ऋणमा जानु पर्दैन।

    आमालाई ब्रेस्ट क्यान्सरबाट जोगाउँछ।

    बच्चालाई विभिन्न रोगबाट बचाउँछ।

    बडी फिगर बिग्रिँदैन दूध चुसाउँदा।

    बच्चा पनि खुसी हुन्छ, आमा मुस्कुराउँदा।

    जनी राखौँ, सबै जना स्तनपान गरौँ।

    आजदेखि छोडौँ, हालौँ पाउडर दूध भर्न

    बोहोरा हुम्ला जिल्ला अस्पतालमा कार्यरत हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार