भक्तपुर, ५ भदौ । भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनशक्ति माग गरेको छ ।
एक सूचना अनुसार केन्द्रले सिनियर रजिष्ट्रार प्रत्यारोपण शल्यचिकित्सा आठौँ तह १, हेपाटोलोजि १, रजिष्ट्रार प्याथोलोजी १, रजिष्ट्रार क्लिनिकल किएर १, असिष्टेन्ट फर्मासिष्ट १ र रेडियोग्राफर १ गरी ६ जनाको लागि जनशक्ति माग गरेको हो ।
इच्छुकले २१ दिन भित्र आवेदन दिन सक्नेछन् ।
हेरौँ सूचनाः