• आइतबार, १४ भदौ २०८३
  • images

    बानेश्वर चोकमा स्कुटर दुर्घटना हुँदा ईशा गिरीको मृत्यु 

    बानेश्वर चोकमा स्कुटर दुर्घटना हुँदा ईशा गिरीको मृत्यु 

    शुक्रबार, साउन २३ २०८२
    शुक्रबार, साउन २३ २०८२
    बानेश्वर चोकमा स्कुटर दुर्घटना हुँदा ईशा गिरीको मृत्यु 

    काठमाडौं, २३ साउन । बानेश्वर चोकमा भएको दुर्घटनामा स्कुटरचालक युवतीको मृत्यु भएको छ ।

    बिहीबार बेलुका भएको दुर्घटनामा भक्तपुर चाँगुनारायण नगरपालिका– ३ स्थायी बसोबास गर्नुहुने २९ वर्षीया ईशा गिरीको मृत्यु भएको हो ।
     प्रहरीका अनुसार काठमाडौं महानगरपालिका– ३१ स्थित सडकमा बा.५८ प ६०५१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक  गिरि गम्भीर दुर्घटनामा पर्नुभएको हो ।
     दुर्घटनामा गम्भीर घाइते उहाँको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

    दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार