मुगुु । अघिल्लो दिन मुगु बस दुर्घटनामा ज्यान गुमाएका मृत्तक सबैको पहिचान खुलेको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं पिना तपने खोलामा पर्ने जुम्ला मुगु सडक खण्डमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो ।
उनीहरु सबैको पहिचान भएको प्रहरीले जनाएको छ । मृतकमध्ये २९ जना एउटै नगरपालिकाका रहेका छन् । छायाँनाथ रारा नगरपालिका का २९ जनाको मृत्यु भएको हो । नेपालगंजदेखि मुगु गमगढी जाँदै थरेको भे १ ख ३१६७ नम्बरको बस सडकबाट दुई सय ५० मिटर तल खस्दा ३२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परेर १३ जना घाइते भएका छन् ।
मृतकको नाम र ठेगाना
१) लग्न सेजुवाल (१९ वर्ष), छायाँनाथ रारा नगरपालिका ७
२) मृत्तक लग्न सेजुवालका दुई बर्षिय छोरा
३) मनदेवी बम (२० वर्ष), छायाँनाथ रारा नगरपालिका, १०
४) पुजा बुढा (१८ वर्ष), छायाँनाथ रारा नगरपालिका १०
५) प्यारी वि.क. (कामी) (३३ वर्ष) छायाँनाथ रारा नगरपालिका , ८
६) सन्तोष वितालु ( २२ वर्ष) छायाँनाथ रारा नगरपालिका, ८
७) छाँता साउँद (वर्ष २२, छायाँनाथ रारा नगरपालिका १२
८) बस चालक दान बहादुर रावल(३६ वर्ष) छायाँनाथ रारा नगरपालिका नं १२
९)सरिता खड्का (२० बर्ष) छायाँनाथ रारा नगरपालिका १०
१०) कर्ण सिंह बुढा (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४
११) मनरूप कुमाल (२५ वर्ष) सोरू गाउँपालिका ३
१२ चन्द्रा देवी मल्ल (२३ वर्ष) छाँयानाथ रारा नगरपालिका १
१३) राममाया भाम (१९ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ६,
१४) अम्मर साउँद (१८ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०
१५) बर्षिय प्रकाश बुढा (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ११
१६) अजय कार्की (२९ वर्ष) छायाँनाथ रारा नगरपालिका वाड नं ५
१७) कमला वि.सी. ( रावत ) (३२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ५
१८) सुन बहादुर वि.क. (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०
१९) शिव बुढा (१९ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४
२०) अमृता शाही (२१ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७
२१) रुपसिंह कार्की (२० वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४
२२) महेन्द्र शाही (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७
२३) भगवती चन्द –बर्ष ३३) छायाँनाथ रारा नगरपालिका वडा नं ८
२४) सस्मिता बम –बर्ष १६) छायाँनाथ रारा नगरपालिका वडा नं ७
२५) प्रदिप स्वर्णकार (२२ वर्ष) बाँके राझाँ
२६) चन्द्र प्रकाश भाम (१८ वर्ष) छाँयानाथ रारा नगरपालिका १
२७) आदित्य विक्रम शाह (१२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७ का
२८) टोप बहादुर विष्ट, छायाँनाथ रारा नगरपालिका वडा नं ८
२९) आईत सिंह कामी –२३ वर्ष) सोरू गाउँपालिका वडा नं ८
३०) वसन्त भण्डारी –वर्ष१८ ) छाँयानाथ रारा नगरपालिका वडा नं १४
३१) नविन बुढा (वर्ष १८ ) छाँयानाथ रारा नगरपालिका ८
३२) छायाँनाथ रारा नगरपालिका मृतक अमृता शाहीको पाँच बर्षिय छोरा