• आइतबार, २ कात्तिक २०८३
  • images

    स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

    स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

    बिहीबार , जेठ १५ २०८२
    बिहीबार , जेठ १५ २०८२
    स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

    काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्यलाई ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ।

    संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पौडेलले स्वास्थ्यमा  ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको  जानकारी दिनुभयो। 

    images

    स्वास्थ्य क्षेत्रमा यस पटक एक खर्ब बजेट आउने अनुमान गरिएकोमा  थियो ४ अर्ब १९ करोड कम बजेट आएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार