• शुक्रबार, ३० असोज २०८३
  • images

    सरकारले आज बजेट सार्वजनिक गर्दै, स्वास्थ्य क्षेत्र प्राथमिकतामा

    सरकारले आज बजेट सार्वजनिक गर्दै, स्वास्थ्य क्षेत्र प्राथमिकतामा

    हेल्दीखबर
    आइतबार, जेठ १५ २०७९
    हेल्दीखबर
    आइतबार, जेठ १५ २०७९
    सरकारले आज बजेट सार्वजनिक गर्दै, स्वास्थ्य क्षेत्र प्राथमिकतामा


    काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । 
    अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै हुनुहुन्छ । 
    सरकारले यो पटक स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको जनाएको छ । 
    आर्थिक २०७९/०८० का लागि  ७४ अर्ब ३० करोड रुपैयाँ बराबर बजेट प्रस्ताव गरिएको छ । जुन स्वास्थ्यको नियमित बजेटमा ९ अर्ब बढी बजेट हो । नियमित सिलिङमा बढेको बजेट ५, १० र १५ बेडका अस्पताल निर्माणका लागि हो । 
    संविधानको धारा ११९ ले आर्थिक बर्षको बजेट १५ जेठमै गर्नु पर्ने मिति तोके अनुसार सरकारले आज बजेट प्रस्तुत गर्न लागेको हो । 
    यसअघि सरकारले नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित गरिसकेको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार