• बिहीबार , २९ असोज २०८३
  • images
    images

    साङ्ग्रिला होटेलका संस्थापक  पाण्डेको निधन

    साङ्ग्रिला होटेलका संस्थापक  पाण्डेको निधन

    सोमबार, साउन ७ २०८१
    सोमबार, साउन ७ २०८१
    साङ्ग्रिला होटेलका संस्थापक  पाण्डेको निधन

    काठमाडौं, ७ साउन  । साङ्ग्रिला होटेलका संस्थापक पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको निधन भएको छ ।

    नेपालको पर्यटन व्यवसायमा उल्लेखनीय योगदान पुर्‍याएका पर्यटन व्यवसायी पाण्डेको ८८ वर्षको उमेरमा निधन भएको हो ।

    images

    पाण्डेका छोरा प्रसिद्ध पाण्डेले उनको पार्थिव शरीरलाई सोमबार ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिए ।
     

    ऊनी पाटा, हानलगायतका संस्थामा संलग्न रहेर पर्यटन व्यवसायको विकास र प्रवर्धनमा विशिष्ट योगदान दिनुभएको छ । 

    यसैबीच, पाटा नेपालले विभिन्न पर्यटन सङ्घहरूमा उहाँको उल्लेखनीय योगदानको साथै पर्यटन र आतिथ्य क्षेत्रको विकास र विकासमा उहाँको अटल समर्पण र जीवनभरको संलग्नता अतुलनीय रहेको जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार