• सोमबार, २ कात्तिक २०८३
  • images

    सबै संघीय अस्पतालमा एक चिकित्सक एक स्वास्थ्य संस्था लागू हुने, २४ करोड विनियोजन

    सबै संघीय अस्पतालमा एक चिकित्सक एक स्वास्थ्य संस्था लागू हुने, २४ करोड विनियोजन

    हेल्दीखबर
    सोमबार, जेठ १५ २०८०
    हेल्दीखबर
    सोमबार, जेठ १५ २०८०
    सबै संघीय अस्पतालमा एक चिकित्सक एक स्वास्थ्य संस्था लागू हुने, २४ करोड विनियोजन


    काठमाडौँ, १५ जेठ । सरकारले सबै संघीय अस्पतालहरुमा एक चिकित्सक, एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्ने भएको छ।

     संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न सबै संघीय अस्पतालमा एक चिकित्सक, स्वास्थ्यकर्मी÷ एक स्वास्थ्य संस्था कार्यक्रम लागू गरिने बताउनुभयो । 
    उक्त कार्यक्रमका लागि सरकारले २४ करोड बजेट विनियोजन  गरिएको छ ।  

    images

    उहााले सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न सबै संघीय अस्पतालमा एक चिकित्सक, स्वास्थ्यकर्मी– एक स्वास्थ्यसंस्था कार्यक्रम सञ्चालन गर्न २४ करोड विनियोजन गरेको जानकारी गराउनुभएको हो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार