• मंगलबार, ३ कात्तिक २०८३
  • images

    स्वास्थ्यमा ८३ अर्ब ९९ करोड बजेट बिनियोजन

    स्वास्थ्यमा ८३ अर्ब ९९ करोड बजेट बिनियोजन

    हेल्दीखबर
    सोमबार, जेठ १५ २०८०
    हेल्दीखबर
    सोमबार, जेठ १५ २०८०
    स्वास्थ्यमा ८३ अर्ब ९९ करोड बजेट बिनियोजन

    काठमाडौं, १५ जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ८९ करोड बजेट बिनियोजन गरेको छ।  


    सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्वास्थ्य तर्फ ८३ अर्ब ८९ करोड बजेट बिनियोजन गरेको जानकारी दिनुभयो।

    images

    बजेटमा निशुल्क औषधि, अस्पतालहरुको क्षमता वृद्धि, स्वास्थ्य बीमा, आधारभूत अस्पताल सञ्चालन, उपकरण लगायतका विषयहरु परेका छन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार