• आइतबार, १४ भदौ २०८३
  • images

    मेडिकल काउन्सिलको वार्षिक परीक्षा तालिका सार्वजनिक 

    मेडिकल काउन्सिलको वार्षिक परीक्षा तालिका सार्वजनिक 

    हेल्दीखबर
    मंगलबार, वैशाख ५ २०८०
    हेल्दीखबर
    मंगलबार, वैशाख ५ २०८०
    मेडिकल काउन्सिलको वार्षिक परीक्षा तालिका सार्वजनिक 


    काठमाडौँ, ५ वैशाख । नेपाल मेडिकल काउन्सिलले २०८० सालमा लिइने परीक्षाको वार्षिक तालिका सार्वजनिक गरेको छ।

    काउन्सिलका प्रवक्ता डा.कृष्ण अधिकारीका अनुसार स्नातक तहमा २०८० साल जेठ १७, १८ र १९ गते, असोज १०, ११ र १२ गते र  माघ १७, १८ र १९ गते प्रमाणपत्र परीक्षा (लाइसेन्स) सञ्चालन हुनेछ।

    काउन्सिलका रजिष्ट्रार सहित रहनुभएका डा.अधिकारीले स्नातकोत्तर तहको विशेष परीक्षा २०८० साल साउन ११ र १२ गते र मंसिर १४ र १५ गते तथा चैत्र २२ र २३ गते संचालन हुने छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार